२०८३ साल ब‌ैशाख ५ गते शनिवार

एमाले कोशी प्रदेश अधिवेशन : हेर्नुहोस् उम्मेदवारको अन्तिम नामावली

विराटनगर । विराटनगरमा जारी नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया सुरु भएको छ ।

जस अनुशार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । जसमा २ सय १५ सदस्यीय प्रदेश कमिटीका लागि जम्मा ४ सय ५० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । हेर्नुहोस् पुरा विवरण :



प्रतिक्रिया