२०८३ साल कार्तिक ६ गते बिहिबार

गछिया जेसिज वर्ष २०२४ को अध्यक्षमा ध्रुव निरौला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित गछिया जेसिज वर्ष २०२४ को अध्यक्षमा ध्रुव निरौला चयन हुनु भएको छ । यसैगरी कार्यकारिणि उपाध्यक्षमा पुष्पा सिग्देल र निराजन धमला, कानुनि सल्लाहकारमा पप्पु शाह चयनु हुनु भएको छ ।

यस्तै महासचिवमा प्रदिप खतिवडा, कोषाध्यक्षमा रोहित लिम्बू, उपाध्यक्षहरूमा पवित्रा गौतम भण्डारी, रिसल भण्डारी, गंगा सिग्देल, विनोद भट्टराई, सचिवमा ज्ञाननाथ ढकाल र जनसम्पर्क अधिकारिमा सुमित्रा भट्टराई निर्वाचित हुनु भएको छ । 

प्रतिक्रिया